धरानमा डेङ्गुको महामारी “search and destroy” अभियान सुरु

धरानमा डेङ्गु महामारी भएपछि नियन्त्रणको लागि उपमहानगरपालिकाले भोलि बुधबार एक दिन सामुदायिक तथा संस्थागत शैक्षिक संस्था बिदा गर्ने निर्णय गरेको छ।
डेङ्गु महामारीका कारण थुप्रै विद्यार्थी ,शिक्षक कर्मचारीहरु बिरामी परिरहेका हाल आएर आँखा पाक्ने समस्या देखिएकाले १ दिनको लागि सबै सामुदायिक तथा संस्थागत बिधालय बिदा दिइने भएको छ

बिदामा विद्यार्थी,शिक्षक ,कर्मचारिहरु परिचालन गरि डेङ्गु सार्ने लामखुट्टेको लार्भाको “search and destroy ” अभियान संचालन गरिने छ । 

SHARE