लोक गायिका प्रमिला दोङ र दिपक तामाङको आवाजमा ‘ तिङ न्हाङ्ला ह्रो’ तामाङ भाषाको गीत आएको छ । राज थोकर युट्यूब च्यानलबाट गीतको सार्वजनिक भएको हो ।
राज थोकरले शब्द लेखेका हुन् भने उनैले सङ्गीतसमेत भरेका हुन् । गीतको एरेन्ज दिपक तामाङले गरेका हुन् । अर्पण स्टुडियो रेकर्ड गरिएको गीतको मिक्सिङ अर्पण थिङले गरेका छन् ।