डान्स च्याम्पेन लिग सिजन २ को डान्स वर्कसप असोज ३ गते हुने

काठमाडौं । डान्स च्याम्पेन लिग सिजन २ को डान्स वर्कसप असोज ३ गते हुने भएको छ ।

सिजन २ मा चारशय जना प्रतिस्पर्धीबाट छनोट गरेर दुईशय पचास प्रतिस्पर्धीलाई मेघा अडिसनमा लगिएको छ । जम्मा ४ ओटा चरण रहेको प्रतिस्पर्धीमा दोस्रो चरणको प्रतिस्पर्धी गराउनु अघि वल्ड रिप्रिजेन्ट क्रिउका सुरेन राईले नृत्य प्रशिक्षण गराउने भएका छन ।

अब मेघा अडिसनलाई पार गदै सेमिफाइनलको अडिसन हुने डान्स च्याम्पेन लिगले बताए । सेमिफानल अडिसन पार गरेर फिनालीमा १० जना प्रतिस्पर्धीको मात्र प्रतिस्पर्धी हुनेछन ।

SHARE