लोकप्रिय हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ लाई पितृशोक

काठमान्डौं । लोकप्रिय हाँस्य कलाकार अर्जुन घिमिरे ‘ पाँडे ‘ बुबाको बिहीबार दिउँसो उपचारको क्रममा निधन भएको छ ।

केही समय अगाडि मात्रै आमालाई गुमाएका अर्जुन घिमिरेले बुवालाई पनि गुमाएको छ ।

उनका बुवाको आजै उपचारको क्रममा निधन भएको सहकर्मी कलाकार कुमार कट्टेलले सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् ।
SHARE