दसैं बिदा सकियो, आजबाट खुल्दै सरकारी कार्यालय

आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेका छन्।

यसपटक झण्डै १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए।

SHARE