आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.84 153.44
EUR  (European Euro) 1 176.39 177.09
GBP  (UK Pound Sterling) 1 204.26 205.06
CHF  (Swiss Franc) 1 192.00 192.75
AUD  (Australian Dollar) 1 108.12 108.54
CAD  (Canadian Dollar) 1 109.70 110.13
SGD  (Singapore Dollar) 1 118.72 119.18
JPY  (Japanese Yen) 10 9.55 9.59
CNY  (Chinese Yuan) 1 22.53 22.62
SAR  (Saudi Arabian Riyal) 1 40.70 40.86
QAR  (Qatari Riyal) 1 41.92 42.09
THB  (Thai Baht) 1 4.66 4.68
AED  (UAE Dirham) 1 41.61 41.77
MYR  (Malaysian Ringgit) 1 37.52 37.67
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 16.23 16.29
DKK  (Danish Kroner) 1 23.60 23.69
HKD  (Hong Kong Dollar) 1 19.50 19.58
KWD  (Kuwaity Dinar) 1 497.45 499.40
BHD  (Bahrain Dinar) 1 405.30 406.89
OMR  (Omani Rial) 1 396.97 398.52