”बोन्बोला ङ्हाथेन,लामा छ्योई”सार्वजनिक

करण तामाङको शब्दमा रहेको “बोन्बोला ङ्हादेन लामाला छ्योई ”बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो गायक रमित लामाको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
मनोरञ्जनात्मक तामाङ भाषाको गीतमा केटाले केटीलाई फकाउन गरेका कोसिसलाई सर्जकले गीतमा उतारेका छन् ।

गायक रमित लामाको संगीत तथा स्वरमा रहेको म्युजिक भिडियोमा दोर्जीमा शेर्पा ,अशोक ,रन्जित,बिन्दाशको अभिनय रहेका छन् । भने यस् गीत भिडियोलाई दिपेश प्रधानले एरेन्ज गरेको छ । सुर्या लामाको सम्पादन रहेको भिडियोमा सागर योन्जानले क्यामरा चलाएको छन् । प्रदीप योन्जनले निर्देशन गरेका छन् ।

SHARE