गायक बद्री पंगेनी र शान्ति भण्डारीको स्वरमा रहेको गीत ‘चोली फेर्ने माया’  सार्वजनिक गरिएको छ ।

काठमाडौं । शुक्रबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा  लोकप्रिय गायक बद्री पंगेनी र शान्ति भण्डारीको स्वरमा रहेको गीत ‘चोली फेर्ने माया’  सार्वजनिक गरिएको छ ।

उक्त गीतमा  शब्द र संगीत शिब हमालको रहेको छ भने अभिनेता पुष्प खड्का , बद्री पंगेनी र शान्ति भण्डारीको अभिनय रहेको छ ।  अर्जुन तिवारीको छायांकन गरेका छन भने  भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

 

 

SHARE