गायक निमा लामा पाख्रिनको दशै गित सार्बजनिक

गायक निमा लामा को दशैको गित सार्बजनिक भएको छ। सिन्धुपाल्चोक भोटेकोसी गाउ पालिका वडा न:२ मा जन्मिएका निमा लामा ले तामाङ सेलो,पप गित हरु गरि दर्जन भन्दा बढि गाईसकेका छन ,तोङ्बाको तातो पानी , माथी माथी लेकैमा र सधै सधै याद बोलका गित हरु युट्युब मार्फत हेर्न सकिन्छ। तेसै गरि पछिल्लो समय गायक लामा अभिनय समेत गर्न थालेका छन।तुङ्बा को तातो पानी मा पहिलो पटक उनले अभिनय गरेका हुन।

जुन गितको निर्देशक ओम तामाङ वाइबाले पहिलो पल्ट लामा लाई अभिनय गराएको हो।
तेसै गरि लामा को बिल्कुलै नया कोशेली दशै नजिकिदा दशै गित सार्बजनिक भएको छ।

यश गित मा शब्द रचना ,सङ्गीत अवाज र निर्देशन निमाकै रहेको छ ।भने सङ्गित संयोजन समय सुनुवार को रहेको छ । यश गित को भिडयोमा निमाकै अभिनय देख्न सकिन्छ ।

 

SHARE