राष्ट्रिय लोक सन्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणी गौतम र सचिवमा कमल चौलागाई निर्वाचित

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको शनिबार १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशन सम्पन्न भएको छ ।  राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि दुलाल,सचिवमा कमल सरगम, सह-सचिवमा शिवराम भण्डारी , कोषाध्यक्षमा शरण प्रसाद हुमागाईं, सह-सचिवमा कल्पना रेग्मी निर्वाचित भएका छन भने  सदस्यहरुमा कविराज ढकाल, सबिता पोखरेल, तुलबहादुर परियार, शिखर गजरकोटे, गोपिकृष्ण चापागाई करिश्मा केसी, बाबुराम सिग्देल, विनिता कुँवर क्षेत्री निर्वाचित भएका हुन्

 

 

SHARE