हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण

हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडी)का अनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगी संक्रमण फैलिएको हो ।

काठमाडौंमा सबभन्दा बढी डेंगी संक्रमितहरू रहेको इडिसिडीले जनाएको छ । त्यस्तै हालसम्म ११ जनाको मृत्यु भइसकेको छ ।

SHARE