आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पैसा र बिक्रीदर १०६ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.74 151.34
EUR  (European Euro) 1 171.24 171.92
GBP  (UK Pound Sterling) 1 198.70 199.49
CHF  (Swiss Franc) 1 185.71 186.45
AUD  (Australian Dollar) 1 103.99 104.40
CAD  (Canadian Dollar) 1 105.90 106.32
SGD  (Singapore Dollar) 1 116.24 116.71
JPY  (Japanese Yen) 10 9.32 9.35
CNY  (Chinese Yuan) 1 22.17 22.26
SAR  (Saudi Arabian Riyal) 1 40.15 40.31
QAR  (Qatari Riyal) 1 41.37 41.54
THB  (Thai Baht) 1 4.52 4.54
AED  (UAE Dirham) 1 41.04 41.21
MYR  (Malaysian Ringgit) 1 36.61 36.76
KRW  (South Korean Won) 100 9.77 9.81
SEK  (Swedish Kroner) 1 15.48 15.54
DKK  (Danish Kroner) 1 22.91 23.00
HKD  (Hong Kong Dollar) 1 19.23 19.30
KWD  (Kuwaity Dinar) 1 489.57 491.52
BHD  (Bahrain Dinar) 1 399.81 401.41
OMR  (Omani Rial) 1 391.55 393.11