Lhai Byon-Chija Lama/Shanti Mamba Hyor hyorle khyor khyorle

 

केही समय अगाडी मात्र एउटा तामाङ गीति सङ्ग्रह ल्हाई ब्योन नामाक समुहबद्द रुपमा पस्चिमेली तामाङ गीत संगीतको जमादमा उदायेको ल्हाई ब्योनको चिजा लामा र शान्ती मम्बाको अर्को नयाँ तामाङ गीत म्हेन्दोमाया म्हनेदोरा योर योरले बोलको गीत ल्हाई ब्योनको आफनै युट्युबसाइडबाट सार्बजनिक गरियेको छ, र येस गीतको छायङकन ल्हाई ब्योनको आफनै गाउँ नुवाकोटको किम्ताङको विभिन्न ऎतिहासिक स्थलहरुमा छायांकन गरियेको छ भने कलाकार सोम मनाङथेन र सृष्टि थोकरको मुख्या भुमिका रहेको छ्न, र गीतकार चिजा लामाले शब्द रचना देखि संगीत भर्ने र आफ्नै स्वोर र शान्ति मम्बाको स्वोरमा काठमाडौ डिजिटल स्टुडियोमा रेकर्डिङ गरियेको गीतमा चिजा लामा अफैले निर्देशकको भुमिका पनि निभायेको गीत म्हेन्दोमाया म्हनेदोरा योर योरलेमा शब्द देखि छायांकन स्थलहरु पुरै आफनै बास्तबिक कथा र बेथाहरुलाई समेटियेको हुनाले सम्पुर्ण दर्शक श्रोतको मन जित्न सक्ने सम्भावना धेरै रहेको बताउनु भयो,

SHARE