चर्चित गायक तथा संगितकात विशाल काल्तान र गायिका पुजा तामाङको आवाजमा रहेको गित `एला मिला ईशारासे ´ सार्वजानिक भएको छ।
(HSENGJEE CREW) का कालाकरहरुको अभिनयमा तयार भयको भिडियोलाई प्रतीक न्यासुरले निर्देशन गरेका हुन ।
विशाल काल्तानको आफ्नै शब्द संगित रहेको गितलाई संगित संयोजन भने चाँद सिंले गरेका छन । बुढासुब्बा डिजिटल को युटुब च्यानलबाट सार्वजानिक भएको यस भिडियो छायांकन सम्पादन सुर्य लामाको रहेको छ ।
गायिका पुजा तामाङको यो भन्दा अगाढिनै सिन्धु त पाल्चोक हाम्रो गाउँ र ढलक्कै जवानी ढल्कियो भन्ने उत्कृष्ट गितहरु बजारमा आईसकेको छ ।
अफिसियल भिडियो हेर्न तल क्लिक गर्नु होला

![1O1A8245.MOV_snapshot_00.10_[2018.03.19_19.21.25]](https://khullapatra.com/wp-content/uploads/2018/03/1O1A8245.MOV_snapshot_00.10_2018.03.19_19.21.25-696x367.jpg)








