आज देखि काठमाडौमा सार्वजनिक यातायातको भाडा घट्यो

आज देखि काठमाडौमा सार्वजनिक यातायातको न्युनतम अर्थात ५ किलोमिटरसम्माको भाडा १८ रुपैया कायम भएको छ। त्यसै गरि १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।

विद्यार्थीलाई ४५% कार्ड छुट गर्दा ८ रुपैयाँ कम अर्थात १० रुपैयाँ न्युनतम भाडा लागू भएको छ। त्यसै गरि १० किलोमिटरसम्म यात्रा ११ रुपैयाँ छुट भएर १३ रुपैयाँ कायम हुन्छ।

SHARE