उच्च अदालत विराटनगरले दियो लालबहादुर विश्वकर्मालाई सफाइ

उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मा सहितका तीनजनालाई सफाइ दिएको छ ।

विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिकले सफाइ पाएका हुन् । जिल्ला अदालतको फैसला उल्टाउदै बिकलाई रिहा गरेको हो।

इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा बिक जेल परेका थिए। 

SHARE