रवि लामिछानेले दिए चितवन क्षेत्र नम्बर २ का जनतालाई सुनौलो अवशर

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको एक सयौं दिनमा सांसद लामिछानेले विभिन कामको लागि विज्ञापन खोलेका छन् । युवालाई स्वेदशमै रोजगारी दिने भनि निर्वाच अघि गरिएको प्रतिवद्धता पुरा गर्न उक्त विज्ञापन खोलिएको हो ।

त्यसैगरी सांसद लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवाको सुरूआत गरेका छन्। यो बसको नाम ‘ब्लू बस’ राखिएको छ। निलो रङको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर बसको सेवा सुरू गरिएको छ।

SHARE