काठमाडौ अदालतले अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न अनुमति दिएन

जातिय विभेदसम्बन्धि कसुरमा पक्राउ परेकी भगवती पाण्डेलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अधिवक्ता पाण्डेलाई प्रहरीले रिहा गरेको छ ।

तामाङ ,मगर समुदायमाथी आच आउने खालको अभिव्यक्ति दिएकी पाण्डेलाई प्रहरीले हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । तर अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नगरेपछि उनी बुधबार साँझ नै रिहा भएकी हुन् । 

SHARE