श्रीमानसंग मेक्सिकोमा रमाउदै गायिका प्रविशा अधिकारी

गायिका प्रविशा अधिकारी अहिले श्रीमानसंग मेक्सिकोमा पुगेकी  छिन्।

श्रीमानसंग मेक्सिको पुगेकी प्रविशाले सामाजिक सञ्जालमा हट तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन्।

समुन्द्री किनारामा बसेको तस्बिरमा प्रविशालाई हट देखिएको छ ।  प्रविशाले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। भने उनको सुमधुर स्वरको लोकप्रीयता संगै  फ्यानहरु बटुली रहेका छन्।

SHARE