आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै। By खुल्लापत्र - २० बैशाख २०८१, बिहीबार ०९:२१ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइन्छ।