गायिका  इन्द्रेनी लोप्चनको ‘होइ आपा होइ आमा’ बोलको गीत सार्वजनिक

‘होइ आपा होइ आमा’ बोलको गीत सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गीतमा इन्द्रेनी लोप्चन तामाङको स्वर रहेको छ। यसको भिडिओमा गायिका  इन्द्रेनी लोप्चन , रितिका तामाङ र जगत बहादुर तामाङको अभिनय रहेको छ ।

जीवन बोम्जन तामाङको शब्द ,संगीत रहेको छन भने  एरेन्ज योगेश लामाले गरेका हुन्। लाक्पा दोर्जे बोम्जनको नृत्य निर्देशन र प्रतिक ङेसुरको  निर्देशनमा भिडिओ तयार भएको हो।

त्रिलोक लामाको छायांकन रहेको भिडिओमा ड्रोन सेन्साई पेमा र अमृत चापागाईँको सम्पादन रहेको छ।  मिक्सिङ / मास्टरीङ अर्पन थीङले  गरेका हुन्।गीतलाई Indreni Lopchan अफिसियल युट्युब च्यानलबाट  बजारमा प्रस्तुत गरेको हो ।
SHARE