काठमाडौं उपत्यकासहित देशभरि नै बाढी र पहिरोको कहर : काठमाडौं उपत्यकामै पनि मानवीय क्षति

काठमाडौं उपत्यकासहित देशभरि नै बाढी र पहिरोको कहर छ।

बिहीबारदेखि परेको निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका थुप्रै स्थानहरू डुबानमा परेका छन्। देशका मुख्य राजमार्गहरू अवरूद्ध छन‍् भने हवाई माध्यम पनि ठप्प छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन्। बाढी पहिरोमा परी कतिपय मानिस बेपत्ता छन् भने कतिपयको शव समेत फेला परेको छ। काठमाडौं उपत्यकामै पनि मानवीय क्षति भएको छ।

SHARE