लोक गायिका प्रमिला दोङको आवाजमा ‘ तिङ न्हाङ्ला ह्रो’ सार्वजनिक

लोक गायिका प्रमिला दोङ र दिपक तामाङको आवाजमा ‘ तिङ न्हाङ्ला ह्रो’ तामाङ भाषाको गीत आएको छ । राज थोकर युट्यूब च्यानलबाट गीतको  सार्वजनिक भएको हो ।

राज थोकरले शब्द लेखेका हुन् भने उनैले सङ्गीतसमेत भरेका हुन् । गीतको एरेन्ज दिपक तामाङले गरेका हुन् ।  अर्पण  स्टुडियो रेकर्ड गरिएको  गीतको मिक्सिङ अर्पण थिङले गरेका छन् ।

 

SHARE