७५ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस, कोको परे (सूची)

नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

शनिबार बसेको बढुवा समितिको बैठकले ७५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दुर्गा सिंहका अनुसार सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तालिम शाखाका इन्स्पेक्टर मिलन बस्नेत, प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत इन्स्पेक्टर राजकुमार सिंहलगायत बढुवाका लागि सिफारिस भएका हुन् ।

सिफारिस अनुसार गृह मन्त्रालयले निर्णय गरेपछि बढुवा भएको पदमा पदस्थापन हुनेछन्।

कोको परे सिफारिसमा हेर्नुहोस् :

SHARE