तामाङ पत्रकार संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सन्तोष योञ्जन लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका छन् । हाल उनी सैलुङअनलाइनका कार्यकारी सम्पादक हुन् । उनै योञ्जनसँग शाखाको अधिवेशन नजिक आइरहेका बेला अधिवेशनको तयारीबारे कुराकानी गरिएको छ । साथै उनीसँग पत्रकारितामा तामाङको सहभागिता, यस क्षेत्रमा निभाइरहेको भूमिका तामाङ पत्रकारले तामाङ समुदायका मुद्दा उठाइरहेका मुद्दालगायतका विषयमा पनि कुराकानी गरिएको छ ।
हेर्नुस् उनै योञ्जनसँग गरिएको कुराकानी :