तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा प्रितम गोले,उपाध्यक्षमा अश्मी स्याङ्तान

तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा पुनःप्रितम गोले तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सिन्धुपाल्चोकमा भएको शाखाको प्रथम  अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

सिन्धुपाल्चोकका तामाङ पत्रकारिता क्षेत्रमा  सक्रिय  छन् ।

नवनिर्वाचित अध्यक्ष तामाङ  विभिन्न अनलाइन सञ्चारमाध्यम हुँदै हाल जन्मभूमि पोष्ट डटकममा कार्यरत छन् ।

शाखाको उपाध्यक्षमा अश्मी स्याङ्तान निर्वाचित  भइन् भने सचिवमा ‍‍‍‍‍‍‍‍फूलमान तामाङ मोक्तान निवार्वाचित भए । सहसचिवमा आईसिंङ तामाङ,विपना तामाङ गोले निर्वाचित भइन् ।

यसैगरी कोषाध्यक्ष सुरेन्द्र तामाङ निवार्वाचित भए ।

सदस्यमा शर्मीला तामाङ गोले, प्रेम लामा, सागर तामाङ रहेका छन् ।

 

SHARE