बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङ नियुक्त

बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सहप्राध्यापक मोहनकुमार तामाङ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्ले तामाङलाई समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

शान्ति बल तामाङले राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।

त्यस्तै नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरेको छ ।

SHARE