गायक प्रकाश कटुवालको ‘कटुवालको छोरो म त’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

लोकप्रिय गायक प्रकाश कटुवालको ‘कटुवालको छोरो म त’ बोलको गीत सार्वजनिक गरेका छन् । सनिबार प्रकाश कटुवाल युट्युब च्यानलमार्फत ‘कटुवालको छोरो म त’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा संगीत प्रकाश कटुवाल स्वयंको छ। ग्रुप स्वरमा उनलाई गदराज कटुवालले साथ दिएका छन्।

उक्त गीतको भिडियोमा राज कटुवाल,मन्जीता कटुवाल केसी,कविर जग कटुवाल,सुदिप जग कटुवाल,कवि कटुवाल र कैलाश कटुवालले अभिनय गरेका छन्।

राजेश घिमिरे र उनको टोलीले छायांकन गरेको म्युजिक भिडियोलाई  नविन घर्ती मगरले सम्पादन गरेका छन्। म्युजिक भिडियोलाई शंकर बीसीले कोरियोग्राफर तथा निर्देशन गरेका हुन्।

SHARE