जनता समाजवादी पार्टी विभाजन By खुल्लापत्र - २३ बैशाख २०८१, आईतवार २०:०३ काठमाडौं । जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन लिएर पुगेका छन् । पार्टी सांसद सुशीला श्रेष्ठले आफूहरू निर्वाचन आयोगमा पुगेको जानकारी दिइन् ।