काठमाडौंको भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सम्पन्न भएको छ। सभाअघि रत्नपार्क, त्रिपुरेश्वर र माइतीघरबाट निकालिएको जुलुस भृकुटीमण्डप पुगेपछि कार्यक्रम प्रारम्भ भएको हो।
कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० घटक मिलेर गठन भएको नेकपाले यसअघि सातै प्रदेशमा एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।
तस्बिरहरूः










