नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान

नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी छन् ।

सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन्

SHARE