मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ घर भई गएराति हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कको एक होटलमा बसेका २२ वर्षे नवीन हुमागाईँले आफ्नै लिङ्ग काटेर घाइते भएका हुन् ।
उनले प्रहरीसमक्ष आफ्नो लिङ्ग आफै काटेको बयान दिएको बताइएको छ ।
उनी रातिको करिब १२ बजेतिर घाइते अवस्थामा आफै हेटौँडा अस्पताल पुगेको चिकित्सकहरुले बताए। उनलाई राति नै चितवन रेफर गरिएको बताइएको छ ।