राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

आइतबार साझ सभापति रवि लामिछानेले राष्ट्रपति शीतल निवासमा भेटेका हुन्।

उनीहरूबीचको भेटबार्तामा संसद् गतिरोध अन्त्यका लागि विशेष छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

 

SHARE