क्रिकेटर ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौँ । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो ।

केन्द्रीय प्रवक्ता प्रवक्ता डीआइजी कुबेर कडायतका अनुसार मंगोलियाविरुद्ध खेलेको खेलमा उत्कृष्ठ प्रदर्शन गरेसँगै उनलाई पुरस्कारस्वरुप सहायक हवल्दारमा बढुवा गरिएको हो ।
SHARE