परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क तोक्यो

परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई सहजीकरण गर्न मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको हो।

मन्त्रालयलका प्रवक्ता  सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाल, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई परराष्ट्रले सम्पर्क व्यक्ति तोकेको छ।

SHARE