सरकारका सय दिन : केके भए काम ? (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सिंहदरबारबाट विशेष सम्बोधन गर्दै उनले १०० दिनमा उल्लेख्य काम गरेको दाबी गरेका छन् ।

उनले सरकारले लिएका लक्ष्यमध्ये ७० प्रतिशत काम गर्न सकेको उल्लेख गरेका छन् । ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन्’, उनले भने ‘बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।’

सरकारका सय दिनका उपलब्धि पूर्णपाठ

SHARE