स्कटल्याण्डविरुद्ध नेपाल १ विकेटले पराजित

आईसीसी यू–१९ महिला टी–२० विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग १ विकेटले पराजित भएको छ । ७४ रनको लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा भेट्टाएको हो ।

यो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना निकै कठिन बनेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

SHARE