यस्तो देखियो समाजवादी मोर्चाको र्‍याली र सभा (तस्बिर)

समाजवादी मोर्चाले राजधानी काठमाडौंमा सभा गरेको छ । शुक्रबार विभिन्न स्थानबाट र्‍यालीसँगै भृकुटी मण्डपमा मोर्चाले सभा गरेको हो ।

मार्चाले माइतीघर, त्रिपुरेश्वर, सोह्रखुट्टे, शान्तिवाटिका, पुतलीसडकलगायतका स्थानबाट निस्केको र्‍याली भृकुटीमण्डप पुगेर सभा गरेको थियो ।

राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको तथा सरकारले सुशासन कायम गर्न नसकेको भन्दै खबरदारी गर्न सभा गरिएको मोर्चाले जनाएको छ ।

हेर्नुहोस् तस्बिर :

SHARE