विश्व स्याङ्बाे, एलिसा तामाङको अभिनय रहेको ‘झयाई पार्ने’  बोलको गीत सार्वजनिक (भिडियो)

‘झयाई पार्ने’  बोलको गीत सार्वजनिक गरिएको छ।

मंगलवार सार्वजनिक गीतमा गायक पारस घिसिङ तामाङको स्वर रहेको छ । यसको भिडियोमा कलाकार विश्व स्याङ्बाे, एलिसा तामाङको अभिनय रहेको छ ।

कुमार दुमी राईको शब्द रहेको गीतलाई कुमार दुमी राईले नै संगीत  गरेका हुन्। रबिना तामाङको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो।

सुबास लिम्बुको छायांकन र सम्पादन रहेको छ। उक्त गीतलाई Parash Ghising Tamang  युट्युब च्यानलबाट  बजारमा प्रस्तुत गरेको हो।
https://youtu.be/PiPdZVtIJdQ?si=3fzHwrkxW3ikDVF4
SHARE