नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.78 142.38
EUR  (European Euro) 1 163.85 164.54
GBP  (UK Pound Sterling) 1 188.16 188.95
CHF  (Swiss Franc) 1 176.32 177.07
AUD  (Australian Dollar) 1 91.50 91.89
CAD  (Canadian Dollar) 1 100.79 101.22
SGD  (Singapore Dollar) 1 108.96 109.42
JPY  (Japanese Yen) 10 9.33 9.36
CNY  (Chinese Yuan) 1 19.86 19.94
SAR  (Saudi Arabian Riyal) 1 37.80 37.96
QAR  (Qatari Riyal) 1 38.90 39.06
THB  (Thai Baht) 1 4.32 4.34
AED  (UAE Dirham) 1 38.60 38.76
MYR  (Malaysian Ringgit) 1 33.52 33.66
KRW  (South Korean Won) 100 9.88 9.93
SEK  (Swedish Kroner) 1 14.85 14.92
DKK  (Danish Kroner) 1 21.94 22.03
HKD  (Hong Kong Dollar) 1 18.24 18.31
KWD  (Kuwaity Dinar) 1 461.79 463.75
BHD  (Bahrain Dinar) 1 376.09 377.69
OMR  (Omani Rial) 1 368.24 369.80
SHARE