सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ ।

काठमाडौ । सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन्। काठमाडौको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ ।

माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ ।

 

SHARE