प्राज्ञ डक्टर किँरातको संगीतमा ‘सपना त सपनै हो’ बोलको गीत सार्वजनिक

काठमाण्डौ । बरिष्ठ संगीतकार तथा प्राज्ञ डक्टर किँरातको संगीतमा ‘सपना त सपनै हो’ बोलको गीत सार्वजनिक भएको छ।
 गायक भगवान चाम्लिङ राईकाे आवाजमा रहेकाे ‘सपना त सपनै हो’ बाेलकाे गीत फिमेल भर्जनमा इन्द्रकला राईकाे स्वरमा उक्त गीत डक्टर किँरात अपिसियल युटुब च्यानलबाट  सार्वजनिक गरिएको छ , इन्द्र जिविसाकाे शब्द, डक्टर किँरातकाे संगीत रहेकाे छ भने संगीत संयोजन कुमार थापाले गरेका छन ।
डक्टर किँरात, इन्द्रकला राइ र इन्द्र जिविसाको अभिनय रहेको  उक्त म्युजिक भिडियो निर्देशन इन्द्र जिविसाले गरेका हुन्। भिडियोमा मोहन कुमारको छायाँकन र अनिल कुमार मर्हजनको सम्पादन  रहेको छ ।
https://youtu.be/M4YV-vUwCWU?si=Bs7KjLgLQcqv0PH3
SHARE