‘कुटुमा कुटु’ बन्यो युट्युवमा धेरै हेरिने नेपाली गीत

फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ ।

राजनराज शिवाकोटीद्धारा संगीतबद्ध यो गीत सामाजिक संजालदेखि धेरैको ओठमा झुन्डिने गीत बन्यो । पार्टी, समारोहदेखि मानिसको नीजि जीवनको सेलिब्रेसनमा पनि गुञ्जिएको यो गीतमाथि विदेशीले पनि टिकटकमा भिडियो बनाएका थिए ।

SHARE