नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)

1 141.45 142.05
eur (European Euro) 1 163.76 164.46
gbp (UK Pound Sterling) 1 185.58 186.37
chf (Swiss Franc) 1 176.43 177.17
aud (Australian Dollar) 1 91.74 92.13
cad (Canadian Dollar) 1 100.99 101.42
sgd (Singapore Dollar) 1 108.45 108.91
jpy (Japanese Yen) 10 9.06 9.10
cny (Chinese Yuan) 1 19.89 19.98
sar (Saudi Arabian Riyal) 1 37.72 37.88
qar (Qatari Riyal) 1 38.81 38.97
thb (Thai Baht) 1 4.36 4.38
aed (UAE Dirham) 1 38.51 38.67
myr (Malaysian Ringgit) 1 34.08 34.23
krw (South Korean Won) 100 9.64 9.68
sek (Swedish Kroner) 1 14.90 14.96
dkk (Danish Kroner) 1 21.93 22.02
hkd (Hong Kong Dollar) 1 18.16 18.24
kwd (Kuwaity Dinar) 1 460.33 462.28
bhd (Bahrain Dinar) 1 375.19 376.78
omr (Omani Rial) 1 367.40 368.96
SHARE