एभरेष्ट डे मा नाम्चेबजार संगीतमय हुने

यही आउदो मे २९ २०१७, एभरेष्ट डे को दिन नाम्चेबजार, सोलुखुम्बुमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा राजेश पायल राई, डीजे तेन्जिङ्, मौसमी गुरुङ्, प्रेम लोप्चन्, जेनी शेर्पा, प्रकाश राई लगयतका चर्चित कलाकारहरुको सहभगिता रहनुका साथै बेजोड प्रस्तुती रहनेछ । यस कार्यक्रम नाम्चे युबा समुहको आयोजनामा पार्टी एभरेष्ट ले गर्ने भएको छ ।

SHARE