पुर्बी नवलपरासीमा आउदो भदौ भित्र हुलाक कार्यलयको स्थापना हुने

 पूर्वी नवलपरासीमा आउँदो भदौ भित्र जिल्ला हुलाक कार्यालयको स्थापना हुने भएको छ । हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशकले पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा कार्यालय रहने गरी जिल्ला हुलाक कार्यालय स्थापना गरिने जानकारि दिए ।

जिल्ला हुलाक कार्यालय नहुँदा रेडियो, एफएमको राजस्व बुझाउने र नवीकरण, पोस्ट बक्स नम्बर लिने लगायत कामका लागि परासी धाउनुपर्ने बाध्यता छ 

SHARE