रक्सी खानलाई जुम्लाको एक गाउँपालिकाले ल्यायो कार्ड सिस्टम

रक्सी खानलाई अब कार्ड प्राप्त गर्नुपर्ने भएको छ । जुम्लाको गुठीचौर गाउँपालिकाले भाद्र १ देखी रक्सी खानेलाई कार्ड अनिवार्य गरको हो ।
रक्सी पासालले पनि लाइसेन्स अनिवार्य लिनु पर्ने छ।

कार्ड लिएपछि मात्र दिनमा १८० एमएल राक्सी वा एक बोल्त्तल बियर खरिद गर्न मिल्ने छ ।

SHARE