मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलको सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले नवलपरासीमा रहेको ‘रामनगर समुदायिक हस्पिटल’ मा विशेष छुट पाउने भएका छन्।

बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई सेवा दिन  हस्पिटलसँग छुट प्रदान गर्ने  व्यवसायिक सम्झौता गरेको छ।

उक्त व्यवसायिक सम्झौतापछि विकास बैंकका भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले  हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

 

SHARE