तामाङ चलचित्र ङिङ्जेको भर आरे जिन्दागिला गीतको भिडियो डम्फु मिडियाबाट सार्बजनिक

तामाङ चलचित्र ङिङ्जेको भर आरे जिन्दागिला  गीतको भिडियो डम्फु मिडियाबाट सार्बजनिक गरिएको छ ।

कलाकार अमिर दोङ र शुष्मा मोक्तानको अभिनय रहेको छ । गीतमा लोकप्रिय कलाकार विशाल काल्तान र रञ्जिता स्याङ्तानको स्वर रहेको  छ ।  भने शब्द ङिमा दोङ, संगीत चइस दोङ र सानो बावु घिसिङको  संगीत संयोजन रहेको छ ।

उक्त  गीतको भिडियो निर्देशन अमिर दोङले गरेका हुन्। भिडियोमा त्रिलोक लामाको छायाँकन र  सम्पादन  रहेको छ ।चलचित्र ङिङ्जे  भने यहि असोज १ गते प्रदर्शनीमा आउने भएको छ ।

 

SHARE