सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ ।
पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो ।

आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्का गएको थियो ।

SHARE